SHARE
टेक्नोलोजी खबर · आइबार​ २८ भौ २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

रुसले लामो समयदेखि रोकिएको फाइभजी सेवा सुरु गर्यो, तर आईफोन प्रयोगकर्ताले प्रयोग गर्न नपाउने

रुसले शुक्रबार लामो समयदेखि रोकिएको आफ्नो फाइभजी मोबाइल नेटवर्क सञ्चालनमा ल्याउने घोषणा गर्यो; तर एप्पलले मस्कोसँग यससम्बन्धी समन्वय नगरेसम्म आईफोन प्रयोगकर्ताहरूले यो सेवा प्रयोग गर्न पाउने छैनन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर