SHARE
टेक्नोलोजी खबर · आइबार​ २५ असो २०८३ १०:५२ PM · 1 मिनेट पढाइ

अमेरिकी पेटेन्ट अनुसन्धानबाट खासै असर नपर्ने एप्पलको चिनियाँ आपूर्तिकर्ता कम्पनी लक्ससेयरको अपेक्षा

चिनियाँ प्रविधि कम्पनी एप्पलको आपूर्तिकर्ता लक्ससेयर प्रेसिजन इन्डस्ट्रीले अमेरिकामा सुरु भएको पेटेन्ट उल्लङ्घनसम्बन्धी अनुसन्धानबाट आफ्नो व्यवसायमा खासै नकारात्मक असर नपर्ने अपेक्षा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर