गुगलले फिटबिट एजको झलक सार्वजनिक गर्दै घोषणा गर्यो सार्वजनिक हुने मिति
गुगलको आगामी फिटनेस ट्र्याकर फिटबिट एजको तस्बिर यसै महिनाको सुरुवातमा सार्वजनिक भएको थियो। त्यसको केही दिनपछि यसको सम्भावित मूल्य र पूर्ण विशेषतासम्बन्धी विवरण पनि बाहिरिएको थियो।
