SHARE
Kalo Pati · आइबार​ २८ भौ २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

‘काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीय छ’ : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौं महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।