SHARE
टेक्नोलोजी खबर · आइबार​ २८ भौ २०८३ ०२:४२ AM · 1 मिनेट पढाइ

एनभिडिया एन्थ्रोपिकको विशाल आईपीओमा लगानी गर्नेबारे छलफल गर्दै

एन्थ्रोपिकले इतिहासकै सबैभन्दा ठूलो आईपीओमा एनभिडियालाई एङ्कर लगानीकर्ताको रूपमा ल्याउन वार्ता गरिरहेको यस विषयमा जानकार दुई व्यक्तिलाई उदृत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर