एप्पलले यी आईफोन मोडलहरुमा निःशुल्क स्याटेलाइट पहुँचको सुविधा एक वर्ष थप्यो
एप्पलले आफ्ना विद्यमान आईफोन प्रयोगकर्ताहरूका लागि अर्को वर्षको लागि आफ्नो स्याटेलाइट सुविधाहरूमा नि:शुल्क पहुँच विस्तार गर्दैछ।एप्पलले आफ्नो आईफोन १८ प्रो प्रेस विज्ञप्तिको फुटनोटमार्फत यो जानकारी खुलासा गरेको हो।
