SHARE
टेक्नोलोजी खबर · आइबार​ २८ भौ २०८३ १२:४० AM · 1 मिनेट पढाइ

अमेरिकी अटो जायन्ट फोर्डले केन्टकी प्लान्टमा १ अर्ब डलरको लगानी घोषणा

अमेरिकी अटो जायन्ट फोर्ड मोटरले बिहीबार आफ्नो महत्वपूर्ण ‘केन्टकी ट्रक प्लान्ट’ मा नयाँ ‘पेन्ट शप’ (गाडीमा रङ लगाउने एकाइ) निर्माण गर्न १ अर्ब डलरको लगानी गर्ने घोषणा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर