एचएमडीले बजेट स्मार्टफोन ‘एचएमडी की २’ ल्याउँदै, ५००० एमएएचको ब्याट्री र ४ जीबी र्याम सहित आउन सक्ने
एचएमडीले ‘एचएमडी की २’ नामक नयाँ डिभाइस सार्वजनिक गर्दै आफ्नो किफायती स्मार्टफोनको दायरा विस्तार गर्ने तयारी गरिरहेको देखिन्छ। यस डिभाइसका विशेषताहरू पहिले नै अनलाइनमा सार्वजनिक भइसकेका छन्।
