SHARE
टेक्नोलोजी खबर · शनिबार २७ भौ २०८३ ०४:४९ PM · 1 मिनेट पढाइ

भारतको ‘सिरियस फ्रड अफिस’ द्वारा शाओमीको व्यापारबारे विस्तृत अनुसन्धान गर्न सिफारिस

सरकारी कागजातअनुसार, भारतको ‘सिरियस फ्रड अफिस’ ले चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीको व्यापारिक मोडेल र विदेशी लगानीसम्बन्धी कानुनको पालनामा देखिएका कथित अनियमितताहरूबारे अनुसन्धान गर्न सिफारिस गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर