SHARE
टेक्नोलोजी खबर · शनिबार २७ भौ २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

अनरले अर्को साता म्याजिकओएस ११ सार्वजनिक गर्ने

अनरले अन्ततः अर्को साता म्याजिकओएस ११ सार्वजनिक गर्ने भएको छ। कम्पनीले सेप्टेम्बर १५ मा आयोजना हुने ग्लोबल डेभलपर कङ्रेसका क्रममा म्याजिकओएस ११सार्वजनिक गर्ने घोषणा गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर