तपाईंको आईफोनमा आईओएस २७ कहिले आउँछ? एप्पलले सार्वजनिक गर्यो अपडेट हुने मिति
एप्पलले अन्ततः आईओएस २७ सार्वजनिक हुने मिति घोषणा गरेको छ। कम्पनीका अनुसार, यो नयाँ सफ्टवेयर अपडेट १४ सेप्टेम्बरदेखि उपयुक्त आईफोन मोडेलहरूमा उपलब्ध गराइनेछ।
