SHARE
टेक्नोलोजी खबर · शनिबार २७ भौ २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

विण्डोज पीसीका लागि जेमिनीको नेटिभ एप उपलब्ध

गुगलले विण्डोज १० र ११ का लागि नेटिभ जेमिनी एप सार्वजनिक गरेको छ। यसले विण्डोज पीसीमा गुगलका एआई उपकरण प्रयोग गर्ने सरल तरिका उपलब्ध गराएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर