SHARE
टेक्नोलोजी खबर · शनिबार २७ भौ २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

चेम्बर अध्यक्ष र एडीबीका शिक्षा विशेषज्ञ बीच भेटवार्ता, उद्योगको आवश्यकताअनुसार युवाको सीप विकासमा जोड

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र एसियाली विकास बैंक (एडीबी) का वरिष्ठ शिक्षा विशेषज्ञ जियान सु बीच भेटवार्ता भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर