SHARE
टेक्नोलोजी खबर · शनिबार २७ भौ २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

भिलद्वारा बाढी प्रभावितका लागि रु १ करोड सहयोग

एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ कम्पनीले भोटेकोशी बाढी प्रभावित परिवारको सहयोगका लागि रु १ करोड सहयोग गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर