SHARE
टेक्नोलोजी खबर · शनिबार २७ भौ २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी पछि सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

आजभोलि रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा ड्रोन उठिरहन्छ बेलाबेलामा। राहत तथा अन्य अत्यावश्यक सामग्री बोकेर उडेको ड्रोन आकाश फर्केर हेर्ने मान्छेहरू छक्क पर्छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर