SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २६ भौ २०८३ १०:४८ PM · 1 मिनेट पढाइ

नर्वेको विद्यालयमा ‘स्मार्ट चस्मा’ लगाउन प्रतिबन्ध

नर्वेको राजधानी ओस्लोले बिहीबार विद्यालयमा ‘स्मार्ट चस्मा’को प्रयोगमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ। यो कदम बालबालिकालाई ‘मेटाको डाटा सङ्कलनमा अतिरिक्त सहयोगी’ बन्नबाट रोक्नका लागि लिइएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर