SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २६ भौ २०८३ ०२:४७ PM · 1 मिनेट पढाइ

एलबीईएफ र फ्रन्टलाइन हस्पिटलबीच नवप्रवर्तन तथा स्वास्थ्य सहकार्य

लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) ले आफ्नो २८औँ वार्षिकोत्सवका अवसरमा फ्रन्टलाइन हस्पिटलसँग स्वास्थ्य तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य गरेको छ। वार्षिकोत्सवका अवसरमा एलबीईएफ र फ्रन्टलाइन हस्पिटलबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर