SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २६ भौ २०८३ ०३:४७ PM · 1 मिनेट पढाइ

अर्को पुस्ताको चिप विकासमा सामसङसँग सहकार्य गर्दै ओपनएआई

च्याटजीपीटी निर्माता ओपनएआईले आफ्नै चिप विकास गरिरहेको समयमा दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्ससँगको सहकार्य थप विस्तार गरिरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर