SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २६ भौ २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

भारतमा एआई हाइपरस्केल डाटा सेन्टर पार्क बनाउन फर्च्युनले करिब भारु ६० हजार करोड लगानी गर्ने

फर्च्यून हस्पिटालिटी एण्ड इन्फ्रा एलएलपीले भारतको तेलंगानामा लगभग भारु६०,००० करोडको प्रारम्भिक लगानीमा १७० एकरको हाइपरस्केल आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर पार्क विकास गर्ने योजना बनाएको बताएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर