एमालेकाे निर्वाचन समीक्षा
काठमाडौं । नेकपा (एमाले)को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठक आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको छ । बैठकमा कार्यदलका संयोजक रामबहादुर थापाले दुईवटा छुट्टाछुट्टै ‘डकुमेन्ट’ प्रस्तुत गरेका थियो । एउटा ‘महासचिवको तर्फबाट’ र अर्को ‘मेरो तर्फबाट’ भन्दै उनले ती दस्तावेज प्रस्तुत गरेका थियो ।
