अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
