SHARE
Kalo Pati · शुक्रबार​ २६ भौ २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

४० भन्दा बढी जिल्लामा बाढीको जोखिम

काठमाण्डौ । आज देशका विभिन्न जिल्लामा रहेका स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र केही ठाउँमा आकस्मिक बाढी आउन सक्ने जोखिम छ ।