SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २६ भौ २०८३ ०५:५८ AM · 1 मिनेट पढाइ

भारतबाट अवैध रूपमा ल्याइएका एक करोड रुपैयाँभन्दा बढीका मोबाइल एक्सेसरिज बरामद

पश्चिम नवलपरासीमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइएका १ करोड १५ लाख रुपैयाँ हाराहारी मूल्य पर्ने ठूलो परिमाणका मोबाइल एक्सेसरिज प्रहरीले बरामद गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर