SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २६ भौ २०८३ ०३:४५ AM · 1 मिनेट पढाइ

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्राप्त भएका एक हजार ११६ परियोजनामध्ये सूचना प्रविधिका मात्रै ७२७ छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर