SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २६ भौ २०८३ ०२:४४ AM · 1 मिनेट पढाइ

विद्युतीय कारमा आगलागी, चालकको मृत्यु

भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ। शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर