मेटाले सार्वजनिक गर्यो अनलाइन किनमेल, इमेल पठाउने र यात्रा योजना बनाउन सक्ने एआई एजेन्ट
मेटाले लामो समयदेखि घोषणा गर्दै आएको व्यक्तिगत एआई एजेन्ट सार्वजनिक गरेको छ। यसलाई प्रयोग गर्न कुनै प्राविधिक ज्ञान आवश्यक नपर्ने कम्पनीले जनाएको छ।
