SHARE
टेक्नोलोजी खबर · बिहीबार २५ भौ २०८३ १०:४८ PM · 1 मिनेट पढाइ

बालबालिकाको सामाजिक सञ्जालमा इयूको कडाइ

बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (इयू) ले सामाजिक सञ्जाल प्रयोगमा उमेर सीमा तोक्ने तयारी गरेपछि बाल अधिकार तथा डिजिटल गोपनीयताका पक्षधरले आलोचना गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर