SHARE
टेक्नोलोजी खबर · बिहीबार २५ भौ २०८३ ०७:४७ PM · 1 मिनेट पढाइ

ड्रोनबाट जोगिन जालको सहारा

पाकिस्तानको अफगानिस्तान सीमावर्ती खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीले बढ्दो ड्रोन आक्रमणको जोखिम घटाउन भवन र प्रहरी परिसरमाथि विशेष जाल टाँग्न थालेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर