भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा एक खर्ब ९० अर्बको क्षति, सञ्चार क्षेत्रमा करिब रु ६३ करोडको असर
रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण पूर्वाधार क्षेत्रमा मात्रै रु एक खर्ब ९० अर्बको क्षति भएको छ।
