चिलिमेको उद्धारस्थल पुगे पूर्वउर्जामन्त्री कुलमान घिसिङ (तस्बिरहरु)
काठमाडौं । नेपाली सेनाको आग्रहपछि पूर्वउर्जामन्त्री कुलमान घिसिङ बुट लगाएर रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार क्षेत्रमा पुगेका छन् । चिलिमे आयोजनास्थल र बाढीग्रस्त प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै गरेका घिसिङका तस्बिरहरू बिहीबार सार्वजनिक भएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
