स्ट्यामफर्ड कलेजमा पब्जी मोबाइल प्रतियोगिता हुँदै
काठमाडौं । नयाँ बानेश्वर शान्तिनगर काठमाडौंमा अवस्थित स्ट्यामफर्ड कलेज काठमाडौंले भदौ ३० गतेदेखि Mobile PUBG Competition “STAMFORD ELITE ARENA” गर्दैछ। नेपाल भरिबाट विभिन्न टिमले प्रतिस्पर्धा गर्ने Tournament df 120 Team को सहभागिता रहने छ । कर बाहेक नै ३,६५,००० पुरस्कार राशी रहेको यो Tournament १ हप्ता सम्म चल्ने छ ।
