SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

रित्तिँदै गोठ, गुम्दै आम्दानीका स्रोत

पाँचथर । रेविज सङ्क्रमित कुकुरको टोकाइबाट पशुचौपाया मरेपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–मेहेलबोटेका कतिपय स्थानीयका गोठ रित्तिएका छन् । दूध दिँदै गरेका पशुचौपाया मरेपछि आम्दानीको स्रोत पनि बन्द हुन थालेको छ । मेहेलबोटेकी लीलादेवी दाहाल रिजालले नजिकैको डेरी उद्योगबाट ऋण लिएर गाई खरिद गरेकी थिइन् ।