SHARE
Kalo Pati · बिहीबार २५ भौ २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

उद्योगमन्त्री यादवले राजीनामा दिइन्

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । उनले आज प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जनाएको छ ।