SHARE
Kalo Pati · बिहीबार २५ भौ २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

प्रसारण लाइनको तार छुँदा घाइते भएकी जैसीलाई प्राधिकरणले दियो १३ लाख ८१ हजार क्षतिपूर्ति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ ।