SHARE
Kalo Pati · बिहीबार २५ भौ २०८३ ०७:०२ AM · 1 मिनेट पढाइ

भिरको काखमा बस्ती, जोखिममा दैनिकी (तस्बिरहरु)

काठमाडौँ । भिरालो जमिनको काखमा टाँसिएका बस्ती, तल गहिरो खोला र माथि खस्न तयारजस्ता देखिने पहाड । यही भूगोलबीच जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ का बासिन्दाको दैनिकी चलिरहेको छ । भेरी करिडोर हुँदै डोल्पासम्म पुग्ने सडक यी बस्तीको जीवनरेखाजस्तै बनेको छ ।