SHARE
टेक्नोलोजी खबर · बिहीबार २५ भौ २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीका लागि नेपाल टेलिकमले कम्तिमा १ करोड ५६ लाख रुपैयाँ प्रति मेगाहर्ज तिर्नुपर्ने

सरकारले नेपाल टेलिकमलाई ८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी लिलामीमार्फत प्रति मेगाहर्ज करिब १ करोड ५६ लाख रुपैयाँमा दिने संभावना रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर