SHARE
Kalo Pati · बिहीबार २५ भौ २०८३ ०४:११ AM · 1 मिनेट पढाइ

असोज ३ गतेदेखि काठमाण्डौ उपत्यकामा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने

काठमाण्डौ । संविधान दिवसको अवसर पारेर आउँदो असोज ३ गतेदेखि काठमाण्डौ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार हुने भएको छ । विभिन्न ६ वटा नयाँ रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन हुन लागेको हो ।