SHARE
टेक्नोलोजी खबर · बिहीबार २५ भौ २०८३ ०३:४७ AM · 1 मिनेट पढाइ

फाइभजी अघि नै पूर्वाधारमा संकट: लगानी घट्दा गाउँसम्म पुगेन दूरसञ्चारको पहुँच

नेपालमा दूरसञ्चार सेवाको माग र डाटा प्रयोग बढ्दै गए पनि त्यसअनुसार पूर्वाधारमा लगानी हुन नसक्दा ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल पहुँच विस्तार चुनौतीपूर्ण बन्दै गएको एक अध्ययनले देखाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर