SHARE
टेक्नोलोजी खबर · बुधबार २४ भौ २०८३ ०८:५२ PM · 1 मिनेट पढाइ

ओप्पो ए७ प्रो ८ हजार एमएएच क्षमताको ब्याट्रिसहित आधिकारिक

गत अगस्टमा सार्वजनिक भएको ओप्पो ए७ प्रो म्याक्ससँगै अब ओप्पो ए७ प्रो पनि उपलब्ध हुने भएको छ। टेलिग्राफका अनुसार ए७ प्रो आगामी सेप्टेम्बर ११ देखि चीनमा उपलब्ध हुने छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर