एप्पलको पहिलो फोल्डेबल फोन ‘आईफोन डुओ’ सार्वजनिक, ७.६ इन्चको सुपर रेटिना एक्सडीआर डिस्प्ले
यस वर्षको एप्पल इभेन्टको सबैभन्दा उल्लेखनीय र आकर्षको केन्द्रमा रहेको एप्पलको पहिलो फोल्डेबल फोन ‘आईफोन डुओ (iPhone Duo)’ सार्वजनिक भएको छ।
