SHARE
Kalo Pati · बुधबार २४ भौ २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

रसुवा बाढीपहिरोमा मृत्यु हुनेको संख्या एक हजार तीन सय ६७ पुग्यो, पाँच हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौं । रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा मानवीय क्षति बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान ११ बजेसम्म बाढीपहिरोमा परी १ हजार ३६७ जनाको मृत्यु भएको छ।