SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

ब्याज मिनाहा गरी ऋण नविकरण गरिदिन बाढी पीडित उद्योगी–व्यवसायीको माग

काठमाडौं । भोटेकोशी–त्रिशूली करिडोरमा १० भदौमा आएको विनाशकारी बाढीले नुवाकोटका करिब एक हजार आठ सय उद्योग तथा व्यवसायमा ठूलो क्षति पु¥याएको छ । बाढीबाट उद्योग, व्यापार तथा व्यावसायिक क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति भएको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।