SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

काठमाडौंमा ग्यास अभाव सहज बनाउन अर्को कम्पनीको सिलिन्डर साट्न सकिने

बाढीका कारण उत्पन्न आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो ।