हतुवागढीले जुटायो २४ लाख ५३ हजार सहयोग
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले भोटेकोशीमा बाढीबाट प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाले रु २४ लाख ५३ हजार ५०४ बराबरको सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
