मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका आठवटै जिल्लामा ५९१.१८ किलोमिटर सडक विस्तार तथा निर्माण गरेको छ । प्रदेशका ग्रामीण बस्ती, बजार क्षेत्र तथा मुख्य सडक सञ्जाललाई आपसमा जोड्ने उद्देश्यले सरकारले सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
