SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०४:२४ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः धनगढी नगर प्याब्सनको सहयोग

धनगढी । भोटेकोशी बाढीको कारण प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि धनगढी नगर प्याब्सनले रु २८ लाख ६१ हजार १० सहयोग गर्ने भएको छ । धनगढी नगर प्याब्सन अन्तर्गतका सदस्य विद्यालय, विद्यालय व्यवस्थापन, प्रिन्सिपल, शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट सङ्कलन भएको रकम ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा जम्मा गरिनेछ ।