SHARE
Samata Press · बुधबार २४ भौ २०८३ ०७:०२ AM · 1 मिनेट पढाइ

हर्क साम्पाङको प्रश्न- सरकारको कोषमा अर्बौँ रुपैयाँ जम्मा भइसकेको छ, उद्धारमा सुरक्षाकर्मी परिचालनमै कञ्जुस्याँइ किन ?

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।  साम्पाङले सामाजिक सञ्जालमार्फत विपद् कोषमा १४ अर्ब रुपैयाँ जम्मा भएको भन्दै उद्धार तथा खोजी कार्यमा सुरक्षाकर्मी परिचालन गर्न कन्जुस्याइँ गरेको आरोप लगाएका हुन्। 'जब सम्म सुन्दैनौ र बुझ्दैनौ, तब सम्म सुनाकोसुनाकै गर्नेछु,' उनले लेखेका छन्, '१४ अर्ब विपद्कोषमा जम्मा भएको छ।