SHARE
प्रदेश खबर · मङगलबार २३ भौ २०८३ ०३:२१ AM · 1 मिनेट पढाइ

कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ?

प्रमिला कार्की,  काठमाडौं :  रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा लामो समयदेखि बेपत्ता रहेका व्यक्तिहरूको अवस्था अझै यकिन हुन नसकिरहेका बेला कतिपय परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टि तथा काजकिरिया गरिरहेका छन् ।