SHARE
प्रदेश खबर · मङगलबार २३ भौ २०८३ ०२:२० AM · 1 मिनेट पढाइ

गिरिजाप्रसादको ११३ औँ जन्मजयन्तीमा झापाका चार लोकतान्त्रिक अग्रजलाई सम्मान

झापा ,  नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसर पारेर झापामा लोकतान्त्रिक आन्दोलनका चार अग्रज राजनीतिक व्यक्तित्वलाई सम्मान गरिने भएको छ ।