SHARE
प्रदेश खबर · मङगलबार २३ भौ २०८३ ०२:०८ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनको एक वर्ष : उपलब्धि देखियो, परिवर्तन देखिएन

अघिल्लो वर्ष भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलन भयो। आन्दोलन भएको ठीक एक वर्ष पूरा भएको छ। आन्दोलनले सरकार परिवर्तन गर्न सक्यो।